समाचार Archives | Page 336 of 413 | Khabarhub Khabarhub

नेपालगञ्जमा परीक्षण ‘किट’को अभाव, संक्रमित क्षेत्र सिलबन्दी

काठमाडौं –  १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बाँकेको नेपालगञ्जमा परीक्षण किटको अभाव भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा.धवल शम्शेर राणाका अनुसार संक्रमित संख्या बढ्दै गए पनि परीक्षण किटको अभाव भएको छ ।उनले भने, 'हामीले प्रदेश र केन्द्र सरकारलाई मगाएका छौं, सुनेको छु आजसम्म किट आइपुग्छ ।' सरकारले अपूरो सामग्री पठाउँदा पनि समस्या निम्तिएको…