समाचार « Khabarhub

थप ९ डिस्चार्ज, कोरोना संक्रमणमुक्त हुने ११६७ पुगे

काठमाडौं- बुधबार थप ९ जना कोरोना संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा  देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भइ ९ जना डिस्चार्ज भएका हुन् । सिरहामा उपचाररत ६ जना र नारायणी अस्पतालमा उपचाररत ३ जना निको भएर घर फर्किएका हुन्। योसहित नेपालमा हालसम्म १ हजार १ सय ६७…