समाचार Archives | Page 339 of 409 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकाबाहेक सातै प्रदेशमा ९३ बिरामीको आइसोलेसनमा उपचार हुँदै

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका बाहेका ७ प्रदेशमा जम्मा ९३ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले आज नयाँ तथ्यांक सार्वजनिक गर्दै काठमाडौं उपत्यका बाहेक ७ वटै प्रदेशमा ९३ जना बिरामीको आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा १८ जना, प्रदेश २ मा…