Live on
Your Voice, Your Power
काठकाडौं- माक्समा कालोबजारी गरेको अभियोगमा काठमाडौंकाे बानेश्वरस्थित भरोसा फार्मेसीलाई कारबाही गरिएको छ। वाणिज्य आपूर्ति तथा उपभोत्ता हित संरक्षण विभागले मास्कसहित सर्जिकल सामग्रीमा कृत्रिम अभाव गरेको अभियोगमा भरोसा फार्मेसीलाई २ लाख जरिवाना गरेको हो। उक्त फार्मेसीले २० रुपैयाँको मास्क १ सय २० रुपैयाँसम्ममा बिक्री गरेको उजुरी परेको थियो। विभागद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘‘उपभोक्ता संरक्षण ऐन…