Live on
Your Voice, Your Power
कैलाली- सुदूरपश्चिम प्रदेशमा आज एकैदिन ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९२ र शिक्षण अस्पताल महाराजगञ्जमा रहेको प्रयोगशालमा दुई जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा डोटीका ६१ जना, बैतडीका १८ पुरुष, डडेल्धुराका १२ जना र कैलालीका १ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…