Live on
Your Voice, Your Power
काठमाडौं– ‘हामी स्वास्थ्य स्वयंसेविका कुनै पार्टीका होइनौं, आफ्नो विचार आफ्नै ठाउँमा हुन्छ, तर काम गर्दा हामी पार्टीको हुन चाहदैनौं, हामी पार्टीको भकुण्डो बन्न चाहदैनौं ।’ २०५२/५३ सालदेखि स्वास्थ्य स्वयंसेविकाको रुपमा सेवा गर्दै आएकी काठमाडौं वडा नम्बर ७ की स्वास्थ्य स्वयंसेविका सावित्री मैनालीले गरेको गुनासो हो यो । बिहीबार १६ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा…