Live on
Your Voice, Your Power
कञ्चनपुर- कोरोना महामारीबाट किशोर किशोरीलाई जोगाउनका लागि कञ्चनपुरका सबै विद्यालयमै खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । खोप कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मीले विद्यालयमै पुगेर १२ वर्ष देखि १७ वर्ष (२०६१ साल मङ्सिर देखि २०६६ साल मङ्सिरमा जन्मेका) उमेर समूहका किशोर किशोरीलाई कोरोना विरुद्धको मोर्डना खोप लगाउन थालिएको हो । खोप लगाउन थालिएको दुई दिनको अबधिमै १६…