Live on
Your Voice, Your Power
पछिल्ला केही वर्ष यता देशको राजधानी काठमाडौंसहित देशका प्रमुख शहरमा वायु प्रदुषण बढ्दै गएको छ । जसका कारण विभिन्न रोग र संक्रमणको जोखिम समेत बढेको छ । वायु प्रदुषण बढ्दा बाहिर निस्कदा सास फेर्न गाह्रो हुने, रुघाखोकी लाग्ने, आँखा पोल्नेलगायतका समस्या देखा पर्दछन् । यस्तोमा बाहिर निस्कदा अनिवार्य मास्क लगाउने तथा बिना काम बाहिर निस्कनु…