समाचार « Khabarhub

एकैदिन थपिए ३ हजार ५५३ कोरोना संक्रमित, १ को मृत्यु

काठमाडौ‌– नेपालमा पछिल्लो २४ घण्टामा ३५५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४९८ जनाको पीसीआर परीक्षणमा २९२२ र ४ हजार ५८३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६३१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमितको मृत्यु भएको छ।…