समाचार « Khabarhub

३७२ कोरोना संक्रमित थपिए, ११ को मृत्यु

काठमाडौ‌–नेपालमा पछिल्लो २४ घण्टामा ३७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ३१६ जनाको पीसीआर परीक्षणमा २९७ र २ हजार ५९५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको…