Live on
Your Voice, Your Power
काठमाडौं–नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ५० जनाको पीसीआर परीक्षणमा ७९० र ३ हजार ५२९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको…