Live on
Your Voice, Your Power
ललितपुर - जाडो बढेसँगै ७४ वर्षमाथिका व्यक्तिलाई चिसोबाट जोगाउन महानगरभित्र ७४ वर्षमाथिका नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने भएको छ । ललितपुरका २९ वडामा चार दिन सो खोप लगाइने भएको छ । आइतबारदेखि बुधबारसम्म पहिलो चरणको खोप दिइने भएको महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख सागर थापाले जानकारी दिए । उनले भने, 'यो खोप लगाउन इच्छुक व्यक्तिलाई उमेर…