Live on
Your Voice, Your Power
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१९ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ५६४ कोरोना संक्रमितको आईसीयूमा र १५५ को भेन्टिलेटरमा गरी कुल ७१९ जना उपचाररत छन्। मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १०४ जना आईसीयूमा र ४४ भेन्टिलेटरमा उपचाररत छन् ।…