Live on
Your Voice, Your Power
काठमाडौं - अमेरिकामा नर्सिङ पेसा अगाल्दै आएकी एक नर्स आफैं कोरोना संक्रमित भएपछि उनले खेपेको हण्डरले यतिबेला अधिकांश मानिसलाई भाविक बनाएको छ । अमेरिकाको न्युयोर्कमा ९ बर्षदेखि नर्सको रुपमा कार्यरत आशा साहलाई मार्चको तेस्रो सातातिर कोरोना संक्रमित विरामीको हेरचाह गर्दा गर्दै कोरोना संक्रमण पुष्टि हुन्छ । न्यूयोर्कस्थित जकोभी मेडिकल सेन्टर ब्रोंक्समा कोभिड संक्रमित बिरामीको हेरचाह…