Live on
Your Voice, Your Power
हरियो तरकारी तथा फलफूल खानु स्वास्थ्यका लागि लाभदायी मानिन्छ। त्यसमा मौसमअनुसारको तरकारी, फलफूलबाट हामीलाई आवश्यक पोषक तत्त्व प्राप्त हुन्छ। तर बेमौसमी र प्राकृतिक रुपमा नपाकेका फलफूल खाँदा स्वास्थ्यमा विभिन्न किसिमका नकारात्मक असर गर्ने विज्ञ बताउँछन्। अहिले आँपको सिजन सुरु हुँदैछ। प्राकृतिक रूपमा पाक्नुअघि नै बजारमा पाउन थालेका आँपमा रसायन प्रयोग गरिएको हुन सक्ने भन्दै विज्ञले…