टिप्स Archives | Page 10 of 86 | Khabarhub Khabarhub

दाँतको हेरचाह र उपचार

काठमाडौं - अहिले धेरै मानिसको दाँतमा किरा लागेर साह्रै दुःख दिएको हुन्छ। कति जनाले त मैले कति दाँत त फुकालेरै फालिदिएँ भन्छन्। सामान्यतया हामीले खाएको खाना मुख तथा दाँतमा अड्किएर खाना खाएपछि कुल्ला वा ब्रस वा सफा गरिएन भने त्यो दाँतमा टाँसिन्छ। त्यो खानेकुरा मुखमा भएका हजारौँ कीटाणुका कारण एसिड बन्छ। त्यही एसिडले दाँत बिगार्न…