टिप्स Archives | Page 14 of 85 | Khabarhub Khabarhub

यस्ता छन् कपाल झर्ने कारण, रोक्न के गर्ने ?

काठमाडौँ – के तपाईँको कपाल झर्ने गरेको छ ? यदि तपाईँ कपाल झर्ने समस्या झेलिरहनुभएको छ भने सबैभन्दा पहिले यसका कारण थाहा पाउन आवश्यक हुन्छ । अलिअलि कपाल झर्नु सामान्य मानिन्छ । दैनिक एक सयभन्दा धेरै कपाल झर्‍यो भने मात्र तपाईँले रोकथाम तथा उपचार विधि अपनाउनुपर्ने हुन्छ । कपाल झर्ने विभिन्न कारण हुन सक्छन् ।…