टिप्स Archives | Page 32 of 86 | Khabarhub Khabarhub

यस्तो छ पानको औषधीय महत्व

—     पानको रसमा मलेवा–परेवाको विष्टा राखी महिलाहरुलाई खुवाएमा गर्भ रहँदैन । —     पान खाएमा पिनास, कब्जियत खोकी, दम आदि समस्यालाई ठिक गर्दछ । —     सुत्ने बेलामा पान खाएर सुतेमा राम्रो निद्रा पर्दछ । —     पानको सेवनले मुखको दुर्गन्ध हटाउँछ । साभार  : ‘मेरो डाक्टर’ पुस्तकबाट