समाचार Archives | Page 102 of 415 | Khabarhub Khabarhub

सैनिक अस्पतालमा काठमाडौँ महानगरबासीका लागि नि:शुल्क डायलाइसिस शुरू

काठमाडौँ– छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालले काठमाडौँ महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा शुरू गरेको छ । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा वीरेन्द्र अस्पताल छाउनीमा यो सेवा शुरू भएको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पूर्णचन्द्र थापाले आज संयुक्तरुपमा निःशुल्क हेमोडाइलाइसिस सेवाको शुभारम्भ गरे । ‘महानगरपालिकाले नीति तथा…