Live on
Your Voice, Your Power
काठमाडौँ– कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि माओवादी केन्द्रका नेताहरु स्वास्थ्य सामग्री वितरणमा जुटेका छन् । उनीहरु आ-आफ्नो निर्वाचन क्षेत्र पुगेर राहत वितरणका साथै स्वास्थ्य सामग्री सहयोग गर्न थालेका हुन् । यसैबीच बाग्लुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य बनेका माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल स्वास्थ्य सामग्री लिएर आफ्ने निर्वाचन क्षेत्र पुगेका छन् । उनले पीपीई…