समाचार Archives | Page 134 of 418 | Khabarhub Khabarhub

सांसद श्रेष्ठद्वारा अक्सिजन सिलिन्डर हस्तान्तरण

तनहुँ– सांसद कृष्णकुमार श्रेष्ठले तीन अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका छन् । भानुस्थित पुरनडिही , बन्दीपुरस्थित बन्दीपुर र व्यासस्थित दमौली अस्पताललाई आज पाँच/पाँच अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको हो । दमौली अस्पतालमा आयोजित कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले प्राप्त अक्सिजनले सङ्क्रमितको उपचारका लागि सहयोग पुग्ने बताउनुभयो । पुरनडिही अस्पतालका डा सुरज श्रेष्ठ, भानु नगरपालिकाका…