समाचार Archives | Page 153 of 408 | Khabarhub Khabarhub

कोरोना खोप ल्याउन विश्व बैंकद्वारा ८ अर्ब ७० करोड सहयोग

काठमाडौँ– विश्व बैंकले कोभिड–१९ विरुद्धको खोपका लागि ८ अर्ब ७० करोड रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ । कोभिड–१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरुको पहुँच विस्तार गर्न शुक्रबार अर्थ मन्त्रालयमा विश्व बैंक र नेपाल सरकारबीच ७ दशमलव ५ करोड अमेरिकी डलर अर्थात ८ अर्ब ७० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको…