समाचार Archives | Page 169 of 405 | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा थपिए १९४ जना संक्रमित

काठमाडौँ- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर थपिएका ३६२ संक्रमितमध्ये १९४ जना काठमाडौं उपत्यकाका मात्रै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ५३, भक्तपुरमा १८ र ललितपुरमा २३ जना संक्रमित थपिएका हुन । मन्त्रालयको तथ्यांक अनुसार हालसम्म काठमाडौँ उपत्यकामा कुल संक्रमितको…