Live on
Your Voice, Your Power
काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ९३ महिला र १३९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा काठमाडौंका १७१ , ललितपुरका ५३ र भक्तपुरका ८ जना रहेका छन । मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा मात्र कोरोना संक्रमितको संख्या ९७…