समाचार Archives | Page 215 of 419 | Khabarhub Khabarhub

बीपी प्रतिष्ठान धरानमा उपचाररत संक्रमित वृद्धको मृत्यु

सुनसरी- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार झापाका ८० वर्षीय वृद्धको आइतबार अपरान्ह ४ बजेर २५ मिनेटमा मृत्यु भएको हो। ती वृद्धमा कुनै दीर्घ रोग थियो या थिएन भन्ने जानकारी नभएको डा. श्रेष्ठले बताए । कात्तिक २८ गते कोरोना पुष्टि भएपछि…