समाचार Archives | Page 239 of 415 | Khabarhub Khabarhub

सुनसरी, मकवानपुर र चितवनमा थप ४१४ जनामा संक्रमण

काठमाडौँ- चितवन, मकवानपुर र सुनसरीमा गरी थप ४१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्याव र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ९२ जनामा संक्रमण पुष्टि भएको हो । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा ५८ र भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३४ जना संक्रमित थपिएका हुन्। प्रयोगशालाका अनुसार थपिएका…