Live on
Your Voice, Your Power
काठमाडौँ– बितेको २४ घण्टामा नेपाली सेनाका १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सैनिक मुख्यालयले दिएको जानकारी अनुसार अहिलेसम्म नेपाली सेना २ हजार ९८८ जनामा कोरोना भाइरस संक्रमण भएको छ । संक्रमित १ हजार ५१८ जना निको भएका छन् । अहिले सेनाका १ हजार ४६८ जनामा सक्रिय संक्रमण छ । नेपाली सेनामा कोरोना…