Live on
Your Voice, Your Power
काठमाडौँ– डाक्टर केसीका समर्थकहरुले काठमाडौंका प्रमूख जिल्ला अधिकारी र काठमाडौं प्रहरी परिसरका प्रमुखलाई कारबाहीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् । उनीहरुले प्रमूख जिल्ला अधिकारी जनकराज दाहाल र काठमाडौं प्रहरी परिसरका प्रमुख श्याम ज्ञावाली लगायतलाई कारबाहीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका हुन् । उनीहरुले अनसनरत डाक्टर गोविन्द केसीको जीवनरक्षा तथा डा…