समाचार Archives | Page 272 of 418 | Khabarhub Khabarhub

ललितपुरमा एकै दिन थपिए ६७ कोरोना संक्रमित

काठमाडौं- पछिल्लो २४ घण्टामा ललितपुरमा जिल्लामा मात्रै ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार काठमाडौं उपत्यकामा थपिएका २९८ जना संक्रमितमध्ये ६७ जना संक्रमित ललितपुरका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । यसैबीच नेपालमा आज (सोमबार) थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या…