समाचार Archives | Page 277 of 418 | Khabarhub Khabarhub

‘निषेधाज्ञा मात्रै गर्ने होइन परीक्षण बढाउनु पर्‍यो’

काठमाडौं– कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा आंशिक तथा पूर्ण लकडाउन र निषेधाज्ञा कायम छ । काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि निषेधाज्ञा जारी छ । कोरोना संक्रमितको संख्या भने घटेको छैन । निषेधाज्ञा गरिएको पहिलो दिन, ३ गते, काठमाडौं उपत्यकामा १५९ जनामा कोरोना संक्रमण देखिएको थियो, जसमा काठमाडौंका १३४ जना, भक्तपुरका…