Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा बुधबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार दिउँसो रौटहट परूवा नगरपालिका-७ निवासी ३६ वर्षीय पुरूषको मृत्यु भएको हो। उनी असार २९ गते वीरगन्जस्थित…