समाचार Archives | Page 329 of 407 | Khabarhub Khabarhub

म्याग्दीमा थप २ जनामा डेंगुको संक्रमण, संक्रमित संख्या ९ पुग्यो

म्याग्दी - कोरोना भाइरस सङ्क्रमण जोखिमकाबीच म्याग्दीमा डेङ्गुको सङ्क्रमण पनि फैलिन थालेपछि मानिसहरू त्रसित बनेका छन् । म्याग्दीमा शुक्रबार थप दुई जनामा डेङ्गु सङ्क्रमण फेला परेको छ । योसँगै अहिलेसम्म म्याग्दीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ । बेनी नगरपालिका–५ भिरमुनि र बेनी नगरपालिका–६ छापाका दुई युवामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका क्लिनिकल प्रमुख डा नवराज…