समाचार Archives | Page 351 of 408 | Khabarhub Khabarhub

डा केसीविरुद्धको अवहेलनाको मुद्दा खारेज

काठमाडौं- सर्वोच्च अदालतले डा गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गर्ने आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको बृहत् पूर्ण इजलासले आज सो मुद्दा खारेज गर्ने आदेश जारी गरेको हो । सर्वोच्च अदालतका अधिकृत नेत्रबन्धु पौड्यालले डा केसीले…