माक्समा कालोबजारी, बानेश्वरस्थित भरोसा फार्मेसीलाई २ लाख जरिवाना « Khabarhub

माक्समा कालोबजारी, बानेश्वरस्थित भरोसा फार्मेसीलाई २ लाख जरिवाना


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठकाडौं- माक्समा कालोबजारी गरेको अभियोगमा काठमाडौंकाे बानेश्वरस्थित भरोसा फार्मेसीलाई कारबाही गरिएको छ।

वाणिज्य आपूर्ति तथा उपभोत्ता हित संरक्षण विभागले मास्कसहित सर्जिकल सामग्रीमा कृत्रिम अभाव  गरेको अभियोगमा भरोसा फार्मेसीलाई २ लाख जरिवाना गरेको हो।

उक्त फार्मेसीले २० रुपैयाँको मास्क १ सय २० रुपैयाँसम्ममा बिक्री गरेको उजुरी परेको थियो। विभागद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘‘उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) कसुरमा दफा ३९ (१) (ख) बमोजिम जरिवाना गरिएको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ८ : ४६ बजे

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’

सरकार र दुर्गा प्रसाईंको अभियानबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं- नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा