समाचार Archives | Page 375 of 417 | Khabarhub Khabarhub

डाक्टरी पढेका विद्यार्थीले मेडिकल काउन्सिलमा कति बुझाउँछन् सेवा शुल्क ?

काठमाडौं–नेपाल मेडिकल काउन्सिलले दिने सेवा र शुल्कको विषयमा धेरैलाई जानकारी नहुन सक्छ । नेपाल मेडिकल काउन्सिलले एमबीबीएस, एमडी, एमएस लागायतका विशेषज्ञ चिकत्सा शिक्षा अध्ययन गरेको डाक्टरहरुको लाइसेन्सिङ परीक्षा लिने, चिकित्सकको दर्ता गर्ने, नवीकरण गर्ने लगायतको कार्यहरु गर्ने गर्छ । यी सेवाबापत चिकित्सकले मेडिकल काउन्सिललाई कसरी शुल्क बुझाउनुपर्छ ? अन्य विषय अध्ययन गरेका विद्यार्थीको लागि यो…