समाचार Archives | Page 390 of 408 | Khabarhub Khabarhub

अस्पतालबाट चिकित्सक हिँडेपछि सेवा पुनः सञ्चालन गर्न माग गर्दै स्थानीय आन्दोलित

डडेल्धुरा–चार दिनदेखि बन्द रहेको डडेल्धुरा अस्पतालको सेवा पुनःसञ्चालन गर्नुपर्ने माग गर्दै डडेल्धुरा सदरमुकामका स्थानीयवासीले आइतबार जुलुस प्रर्दशन गरेका छन् । विगत चार दिनदेखि अस्पतालको ओपीडी सेवा बन्द हुनुका साथै डाक्टरले जिल्ला छोडेपछि अस्पतालको सेवा ठप्प भएको भन्दै तत्काल अस्पतालको सेवा पुनःसञ्चालन गर्नका लागि जिल्ला सदरमुकामवासीले आन्दोलन गरेका हुन् । बागबजारबाट निकालिएको र्‍यालीले जिल्ला प्रशासन कार्यालयमा…