Live on
Your Voice, Your Power
काठमाडौं– ग्राण्डी अस्पतालमा कार्यरत मुटुरेग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले हावाहुरी प्रभावितलाई एक लाख सहयोग गर्ने घोषणा गरेका छन् । डा. अनिलले सामाजिक सञ्जाल फेशबुकमा स्टाटस लेख्दै राहात कोषमा एक लाख सहयोग गर्ने घोषणा गरेका हुन् । डा अनिलले विपदको घडीमा सबैलाई सहयोग गन अपिल समेत गरेका छन् । आइतबार साँझ बारा र पर्सामा आएको हावाहुरीको…