Live on
Your Voice, Your Power
चितवन– कोभिड–१९ संक्रमितको उपचार निःशुल्क गरेको भनी चितवन मेडिकल कलेज (सीएमसी) दोहोरो शुल्क उठाउने धन्दामा लागेको छ । कोरोना संक्रमितसँग उपचार खर्च असुलेको सीएमसीले कोरोना संक्रमितको निःशुल्क उपचार गराएको भनी सरकारसँग पनि शोधभर्ना बापतको रकम माग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत निःशुल्क उपचार नपाउने बिरामीले उजुरी गर्नू भनेर सार्वजनिक रूपमा…