Live on
Your Voice, Your Power
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९०७ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ७३९ कोरोना संक्रमितको आईसीयूमा र १६८ को भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १२८ जना आईसीयूमा र ५० भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी बागमती प्रदेशमा ४५९ जना…