Live on
Your Voice, Your Power
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३७ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ७६१ कोरोना संक्रमितको आईसीयूमा र १७६ को भेन्टिलेटरमा गरी कुल ९३७ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १४२ जना आईसीयूमा र ४५ भेन्टिलेटरमा उपचाररत छन् ।…