बेलायतबाट आयो १ लाख ३० हजार डोज खोप « Khabarhub

बेलायतबाट आयो १ लाख ३० हजार डोज खोप


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायतबाट कोरोनाविरुद्धको १ लाख ३० हजार डोज खोप विहीबार काठमाडौँ आइपुगेको छ । काठमाडौंस्थित बेलायती राजदूत निकोला पोलिटले स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ दिपेन्द्ररमण सिंहलाई सो खोप हस्तान्तरण गरेकी छन् ।

कोभ्याक्स कार्यक्रम अन्तर्गत बेलायतले नेपाललाई सो खोप अनुदानमा दिएको हो । बेलायतले एस्ट्राजेनेकाको सो खोप उपलब्ध गराएको हो । बेलायती राजदूत पोलिटले सो खोपबाट अग्रगमनमा खटिनेहरु लाभ्वान्वित हुने विश्वास व्यक्त गरेकी छन् । खोप सहयोगका लागि नेपाल सरकारले बेलायतलाई धन्यावाद दिएको छ ।

 

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ७ : २६ बजे

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने

भैँसी चराउन गएका ६० वर्षीय ब्रह्मदेवको खोलामा डुबेर मृत्यु

वीरगञ्ज– खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२

गरिमालाई न्याय माग्दै माइतीघरमा आज पनि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीय बालिका गरिमा

डाक्टर भन्छन्- लामो समय मोबाइलमा कुरा गर्दा सुन्ने क्षमता कमजोर हुन्छ, कानबाट टाढा राख्नू

बाँके– लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण

बाराबाट हराएकी दुई वर्षीया बालिका १२ घण्टापछि सकुशल फेला

बारा– कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोलबाट हराएकी दुई वर्षीया बालिकालाई