समाचार Archives | Page 97 of 415 | Khabarhub Khabarhub

कोरोनाको तेस्रो लहर आउने स्वास्थ्य मन्त्रालयको चेतावनी, तयार रहन अस्पतालहरूलाई निर्देशन

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउनसक्ने चेतावनी दिँदै तयारी अवस्थामा रहन अस्पतालहरुलाई निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढ्दो देखिएकाले तेस्रो लहरको जोखिम रहेको उल्लेख गरेका छन् । तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, शय्या लगायत…