अफ्रिका Archives | Page 11 of 46 | Khabarhub Khabarhub

सोमाली सेनाको कारवाहीमा ४३ अल शब‍ाब लडाकु मारिए

काठमाडौँ- अफ्रिकी मुलुक सोमालियाको एबोरे क्षेत्रमा गरिएको कारवाहीका क्रममा इस्लामिक लडाकु संगठन अल शबाबका ४३ लडाकु मारिएका छन् । सोमाली सेनाको कारवाहीका क्रममा उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अल शबाबका लडाकुहरुले उक्त क्षेत्रमा केही समय यतादेखि हिंसा मच्चाइरहेको सूचनाका आधारमा सेनाले हवाई कारवाही गरेको हो । उक्त कारवाहीका क्रममा शनिबार राति ती…