Live on
Your Voice, Your Power
काठमाडौँ– पूर्वी लेबनानमा चार सिरियाली नागरिक मृत फेला परेका छन्। दुई महिला र दुई बालबालिका मृत अवस्थामा फेला परेको समाचार संस्था रोयटर्सले जनाएको छ । लेबनानी नागरिक सुरक्षा, सेना र सुरक्षा बलले ती चार जनालाई मृत्यु अवस्थामा फेला पारेको लेबनानको बालबेक तथा हर्मेल क्षेत्रका गभर्नर बचिर खोडरले जानकारी दिए। उनले भने, ‘यो घटनाबारे अनुसन्धान सुरु…