अफ्रिका Archives | Page 30 of 46 | Khabarhub Khabarhub

दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो

काठमाडौँ - दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा दक्षिण अफ्रिकामा १० हजार १०७ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ५ लाख ३ हजार २९० पुगेको हो । संक्रमितको यो संख्या विश्वमा पाँचौँ धेरै हो । त्यस्तै पछिल्लो २४ घण्टामा दक्षिण अफ्रीकामा कोरोनाबाट १४८ जनाको मृत्यु भएको छ…