अफ्रिका Archives | Page 45 of 46 | Khabarhub Khabarhub

सोमाली होटेलमा भएको आक्रमणमा २९ जनाको मृत्यु

मोगादिशु– सोमालियाको राजधानी मोगादिशुमा रहेको होटेलमा हतियारधारी लडाकुले आक्रमण गर्दा मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ । मोगादिशुमा रहेको मका अल मुकारम होटेलमा हतियारधारी लडाकुले आक्रमण गरेको सोमाली अधिकारीले जनाएका छन् । शुरुमा आक्रमणकारीले होटेलको प्रवेशद्वारमा दुईवटा बम विष्फोट गराएको र पछि उनीहरु भागेर नजिकका भवनमा गई मानिसहरुमाथि जथाभावी गोली चलाउन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका…