Live on
Your Voice, Your Power
खार्तुम- द्वन्द्वग्रस्त अफ्रिकी मुलुक सुडानमा युद्धविरामको अवधि लम्बिएको भए पनि हिंसामा कमी आएको छैन सुडानी सशस्त्र बल (एसएएफ) र विपक्षी र्यापिड सपोर्ट फोर्सेस (एसआरएफ) अर्को ७२ घण्टा युद्धविराम गर्न सहमति भए पनि राजधानी खार्तुम र डार्फरमा हवाई हमलाका साथै लुटपाट जारी छ । साउदी अरब र अमेरिकाको दबाबमा द्वन्द्वरत दुवै पक्षले युद्धविराम गर्न सहमति जनाए…