अफ्रिका Archives | Page 8 of 46 | Khabarhub Khabarhub

बोला टिनुबु बने नाइजेरियाको नयाँ राष्ट्रपति

काठमाडौँ- अफ्रिकी मुलुक नाइजेरियामा बोला टिनुबु नयाँ राष्ट्रपति चयन भएका छन् । सत्तारुढ दल अल प्रोग्रेसिभ कङ्ग्रेसका उम्मेदवार बोला टिनुबुले ८० लाख ७९ हजार मत ल्याएको नाइजेरियाको स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ । निर्वाचित ७० वर्षीय राष्ट्रपतिले आफ्ना निकटतम प्रतिद्वन्द्वी पूर्वउपराष्ट्रपति अतिकु अबुबकरलाई पराजित गरेका हुन् । नेता अबुबकरले छ लाख ९८ हजार मत…