अमेरिका / क्यानडा Archives | Page 100 of 173 | Khabarhub Khabarhub

‘हेपाटाइटिस सी’ पत्ता लगाउने तीन वैज्ञानिकलाई नोबेल पुरस्कार

काठमाडौं- सन् २०२० को चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई दिने पुरस्कार छनोट समितिले जनाएको छ । कारोलिन्स्का इन्स्टिच्युटको नोबेल सभाले सोमबार बेलायती वैज्ञानिक माइकल हटन तथा दुई अमेरिकी वैत्रानिक जे अल्टर र चार्ल्स एम राइसलाई ‘हेपाटाइटिस सी’ जिवाणु पत्ता लगाएकोमा पुरस्कृत गर्ने घोषणा गरेको हो । यो वर्षको एक…