अमेरिका / क्यानडा Archives | Page 109 of 170 | Khabarhub Khabarhub

अमेरिकामा कोरोना संक्रमितको संख्या ४७ लाख ६४ हजार संक्रमित

काठमाडौं - अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४७ लाख ६४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ५८ हजार ४१६ जनामा संक्रमण पुष्टि हुँदा संक्रमित संख्या ४७ लाख ६४ हजार ३०५ पुगेको छ । आइतबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार १२३ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु…